USAID

नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश


काठमाडौं। नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।गएराति लण्डनमा भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।

जोकोभिचले सापोभालोभलाई तीन शून्यको सोझो सेट ७–६, ७–५ र ७–५ को सेटमा हराएका हुन् ।

जोकोभिचले अब उपाधिका लागि इटलीका माटियो बेरेटिनीसँग खेल्नेछन् । पहिलो सेमिफाइनलमा पोल्यान्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियो फाइनल पुगिसकेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *