मेलिना राईको ‘ठूल्दाइको फूलमाला’

गायिका मेलिना राई र आरसी रिमालको आवाजमा गीत ‘ठूल्दाइको फूलमाला’ सार्वजनिक भएको छ । दीपक सिलवालको शब्द रचना र संगीत रहेको गीतमा शाहस शाक्यको संगीत संयोजन समावेश छ ।

निर्देशक माइकल चन्दको निर्देशन रहेको भिडियोको दृष्य कैद ज्ञानेन्द्र शर्मा हुमागाइले गरेका हुन् । सरोज अधिकारी, आश्मा विश्वकर्मा, शिशिर भन्डारी, रिता कट्टेल र किन्जल रसाइली भिडियोमा फिचर्ड छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *