काठमाडौंमा कोभिडविरुद्धको खोप अभियान स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ । जिल्लालाई छुट्याएको संख्या पूरा भइसकेका कारण खोप कार्यक्रम स्थगित गर्नुपरेको महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले जानकारी दिएका छन् ।

काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप (भेरोसेल) दिने अभियान सञ्चालन गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *