मेरो देशमा हिजोदेखि बल्ल नयाँ युग सुरु भयो…

मेरो देशमा हिजोदेखि बल्ल
नयाँ युग सुरु भयो

दिल्लीमा बनेको बयलगाढा चढेर
सलाईको बट्टा सरकारमा गयो,

सडकमा छँदा उसले
संविधानको फोटोकपि जलाउँथ्यो !

सरकारमा भएपछि अब
संविधानको मूलकपि जलाउँछ !!

अर्जुन पराजुली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *