जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य केशव झाले उठू मधेशी, जागू मधेशी बोलको गीत ल्याएका छन्। गीतमा शब्द, संगीत र स्वर पनि झाकै हो ।
राईजिङ मिडिया नेटवर्क नेपाल नामको युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको गीतमार्फत उनले अधिकारका लागि मधेसी समुदाय उठ्नुपर्ने र आफूहरु पनि एक आपसमा लड्न नहुने सन्देश प्रवाह गरेका छन्।