कुट ! डाक्टरलाई कुट !

कुट !
डाक्टरलाई कुट !
नर्सलाई कुट !
आफ्नो ज्यान माया मारेर
अरुको ज्यान बचाउन खोज्नेलाई
बाँकी राख्नु हुँदैन, कुट्नुपर्छ
तब न
तिम्रा छोराका बाले
आउँदो चुनावमा टिकट पाउँछ
तब न
तिम्रो नाम मन्त्रिमण्डलमा आउँछ !

अर्जुन पराजुली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *