USAID

राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी(अध्यादेशसहित)

  • 117
    Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरी नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ । अध्यादेश जारी भएसँगै अब आमाको नामबाट वंशजको नागरिकता सन्तानले पाउने भएका छन्।


  • 117
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *