USAID

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु


काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । कास्की, रुपन्देही, स्याङ्जा, पर्वत र म्याग्दीका गरी थप २१ जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१४ पुगेको छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *