प्रधानमन्त्रीले विश्वासको मत लिन प्रतिनिधिसभाको बैठकमा मत विभाजन हुँदै LIVE

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक सुरु भएको छ । संसदको पहिलो बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गरेका छन् । त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको संसद बैठक फेरि सुरु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *