USAID

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सरकारले बोलायो फिर्ता

  • 2.9K
    Shares

काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताएका छन् । दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका हुन् ।

 


  • 2.9K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *