USAID

लुम्बिनीमा एमालेका प्रदेशसभा सदस्य पाण्डेद्वारा राजीनामा


बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डेले सभामुखसामू राजीनामा पेश गरेका हुन् । मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्ति भएपछि पाण्डेले राजीनामा दिएको बताइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *