USAID

कास्कीमा बुधबारदेखि एकसाताका लागि निषेधाज्ञा जारी


पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले वैशाख १५ गते विहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

गण्डकीमा मात्र पछिल्लो हप्ताबाट दोब्बरको संख्यामा कोरोना संक्रमण वृद्धि भएपछि संक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *