USAID

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज, अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची


पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज बस्दै छ । आज दिउँसो बस्न लागेको अधिवेशनमा मुख्यमन्त्री पृथ्वीस्ब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबुल गरिने कार्यसूची रहेको छ ।

आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूची अनुसार अविश्वासको प्रस्ताव टेबुल गरिएपछि प्रतिपक्षी संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बोल्ने छन् । त्यसपछि दलगत रुपमा प्रदेशसभा सदस्यहरुले बोल्ने र छलफल सकिएपछि प्रस्ताव माथि मतदानद्वारा निर्णय गरिने कार्यतालिका रहेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *