USAID

नेदरल्याण्ड्सविरुद्व पहिले ब्याटिङ गर्दै नेपाल


प्रज्जवल थापा । त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनल खेलमा नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुन लागेको फाइनल खेलमा नेदरल्याण्ड्सले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपालको प्लेइङ ११:- कुशल भुर्तेल, असिफ शेख, ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह एरी, बिनोद भण्डारी, कुशल मल्ल, करण केसी, सोमपाल कामी, अविनाश बोहोरा, कमल सिंह एरी, सन्दिप लामिछाने

नेदरल्याण्ड्सको प्लेइङ ११:- म्याक्स ओडवुड, टोबिएस भिसे, स्कट एडवार्ड्स, बेन कप्पर, बास डे लेन्डे, फिलिपे बोइसेभान, पिटेर सेलार(कप्तान), एन्टोनिउस स्टल, सेबास्टियन ब्राट, पाउल भान मेकेरेनम भिभान किङमा


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *