USAID

छोरीको उत्तरपुस्तिका सच्याएको आरोपमा लोकसेवा आयोगका शाखा अधिकृत शाहीविरुद्ध मुद्दा दायर

  • 1
    Share

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छोरीको उत्तरपुस्तिका सच्याएर परीक्षामा पास गराएको आरोपमा लोक सेवा आयोगले तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले शाहीविरुद्ध सरकारी कागजात सच्याइ अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा छोरी सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याइ अनियमितता गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *