USAID

धरहरा निर्माण अन्तिम चरणमा


विसं २०७२ को भूकम्पबाट पूर्णरूपमा भत्किएको ९ तल्ले धरहरा सोही परिसरमा अर्को २५ तल्ला (भूईंतलासहित) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यही वैशाख ११ गते धरहराको उद्घाटन गर्ने लक्ष्य साथ द्रूतगतिमा काम भइरहेको छ । तस्वीरः रत्न श्रेष्ठ/रासस


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *