काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले संसद बैठक बहिस्कार गरेका छन् । कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् ।
प्रचण्ड–नेपाल समूहद्वारा संसद बैठक बहिस्कार