प्रतिगमनको पक्षमा लाग्न सकिँदैन, प्रचण्ड–नेपाल समूहमै छुः सांसद बम

काठमाडौं । मुगुबाट प्रतिनिसिभाका सदस्य गोपाल बमले आफू नेकपाको प्रचण्ड–नेपाल समूहमा रहेको बताएका छन् । विज्ञप्ति जारी गरी सांसद बमले आफू प्रतिगमनको पक्षमा लाग्न नसक्ने स्पष्ट पारेका हुन् ।

केही सञ्चारमाध्यमले बम प्रधानमन्त्री केपी ओली समूहमा रहेको भन्दै प्रचार गरिरहेको भन्दै सांसद बमले आपत्ति समेत जनाएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *