पूर्व प्रधानमन्त्री डा भट्टराई आज भारत जाने

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई स्वास्थ्य उपचारको लागि भन्दै आज भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । उनले सामाजिक सञ्चाल ट्विटमार्फत् नेपालका चिकित्सकहरुको सल्लाहअनुसार आफू स्वास्थ्य उपचारको लागि दिल्लीतर्फ प्रस्थान गर्न लागको जनकारी दिएका हुन् ।

स्वास्थ्य लाभका कामना गर्नेप्रति अभार व्यक्त गर्दै उनले लेखेका छन्, “नेपालका बरिष्ठ चिकित्सकहरूको सल्लाह बमोजिम म फागुन ९ गते आफ्नो स्वास्थ्य उपचारकोलागि भारतको दिल्लीतर्फ प्रस्थान गर्दैछु ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *