काठमाडौं। काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेपाल कम्युनिष्ट पार्टीको दुई पक्षका विद्यार्थीबीच झडप भएको छ।
‘क्याम्पस परिसरभित्र उनीहरूबीच सामान्य झडप भएको हो,’ उनले भने।
उनीहरूमध्ये केही सामान्य घाइते भएको उनले बताए।
प्रचण्ड-नेपाल र ओली पक्षबीच मंगलबार बिहान झडप भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए।
