USAID

केपीजीसँग भएका ९० प्रतिशत सांसद विघटनको विरुद्धमाः प्रचण्ड

चितवन । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरु केही समयभित्रै संयुक्त आन्दोलनमा जाने बताएका छन् । मंगलबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको बताएका हुन् ।

संविधानलाई ट्रयाकमा ल्याउ