फोटोमा हेर्नुस् सरस्वती पूजा

श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजापश्चात् अक्षर लेख्दै बालिका । सरस्वती पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । तस्बिरः रोशन सापकोटा/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *