बलात्कार गरेको आरोपमा बारामा एक जना पक्राउ

बारा। ७६ वर्षीया वृद्धा लाई बलात्कार गरेको आरोपमा बारामा एक जना पक्राउ परेका छन्।

महिलालाई मकैबारीमा लगेर जबरजस्ती करणी गरेको आरोपमा लामालाई पक्राउ गरिएको बारा

प्रहरी प्रवक्ता गौतम मिश्रले बताए।
कोल्हबी नगरपालिका-८ का ३९ वर्षीय दलबहादुर लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *