कञ्चनपुरको बेदकोट नगरपालिकाको जडेपानीमा रहेको बैजनाथ नमूना माध्यमिक विद्यालयका विद्यार्थी विद्यालयको मैदानमा त्रैमासिक परीक्षा दिँदै । बुधबारदेखि विद्यालयमा त्रैमासिक परीक्षा सुरु भएको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस