सर्वोच्चको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर सिफारिस

काठमाडाैं । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवरको नाम सिफारिस गरेको छ।

आइतबार बसेको आयोगको बैठकले कुँवरलाई सिफारिस गरेको हो।

यसैगरी बैठकले प्रशासकीय अदालतमा रजिस्ट्रारका रूपमा कार्यरत निर्मला पौडेल(भट्टराई) को बढुवाको नियुक्ति गरी पदस्थापन गर्न सिफारिस गरेको छ ।

यसैगरी बैठकले नेपाल न्याय सेवा न्याय कानुन र सरकारी वकिल समूहको रिक्त राजपत्रांकित द्वितीय श्रेणी, उप सचिव वा सो सरहको पदमा देहाय बमोजिम नियुक्ति एवं पदस्थापन गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *