कतारसँग हुने खेलकोलागि क्यानले बन्द प्रशिक्षणमा बोलायो १८ खेलाडी, सिनियर खेलाडी विश्राम

प्रज्जवल थापा । प्रमुख खेलाडीलाई विश्राम दिँदै कतार विरुद्ध हुने टि-२० सिरिजको लागि क्यानले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । यसपटक टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का र करण केसि समावेश छैनन् ।

ज्ञानेन्द्रको अनुपस्थितिमा टोलीको कप्तानी दिपेन्द्र सिँह एरिले गर्नेछन् । नेपालले कतारसँग तीन खेलको टी२० सिरिज खेल्नेछ । सिरिज फेब्रअरी ९ देखि १२ सम्म हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीहरु

दीपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, लोकेस बम, सन्दीप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, अबिनास बोहोरा, कुशल भुर्तेल, सागर ढकाल, पवन सर्राफ, विवेक यादव, कृष्ण कार्की, सौरभ खनाल, सोमपाल कामी, भुवन कार्की, करण केसी, कुशल मल्ल, सहाब आलम

Leave a Reply

Your email address will not be published. Required fields are marked *