नागरिक अगुवाहरुको आन्दोलनमा भएको प्रहरी दमनको प्रचण्ड-नेपाल समूहद्वारा विरोध

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले सोमबार नागरिक अगुवाहरुको आन्दोलनमा भएको प्रहरी दमनको भत्र्सना गर्दै आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले मंगलबार विज्ञप्ति जारी गरी प्रहरी दमनको विरोध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *