कोरोना संक्रमणबाट रुपन्देहीकी ६० वर्षीया महिलाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीकी थप एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको भैरहवाकी ६० वर्षीया महिलाको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । माघ ४ गते कोरोना पुष्टि भएको उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *