USAID

प्रदेश एकको प्रदेशसभा बैठक तीन मिनेट बसेर स्थगित


विराटनगर । प्रदेश एकको प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजेदेखि सञ्चालन हुने भनिएको थियो ।

सभामा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । करीब २ः१० को समयमा शुरु भएको बैठक तीन मिनेटपछि सभामुखले स्थगन भएको सूचना सभामा सुनाएका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *