दीपा लामाको ‘छोएर गयो पवनले’

किरण क्रियशनको निर्माणमा बनेको गीत ‘छोएर गयो पवनले’ को सार्वजनिक भएको छ । गीतकार किरण टी लिम्बुले लेखेको उक्त गीत किरण क्रियशनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गायिका दीपा लामाले स्वर दिएको उक्त गीतमा पूजा ठकुरी र कमल सिंहको अभिनय रहेको छ । गीतमा बलाराम समालले संगीत भरेका छन् । उक्त गीतको भिडियो विनोद वमले सम्पादन तथा निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *