योगेश र एलिनाको ‘हेप्नी मलाई हेप्नी’

योगेश काजी र एलिना चौहानको नयाँ गीत ‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक भएको छ । योगेश काजीको संगीत रहेको गीतमा योगेश र एलिनाको स्वर छ । गीतमा शब्द रचना लोकराज अधिकारीको छ ।

वर्षा शिवाकोटी, नवराज न्यौपाने, रश्मी भट्ट, शिवहरि बैरागी, मनिषा शिलवालले अभिनय गरेको भिडियो अजय रेग्मीले खिचेका छन् । क्रान्ति केसीले भिडियो निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *