रञ्जित परियारको ‘रेलको भाडा’

विवाहको लगनको महिना चलिरहँदा नेपाली कलाकारहरु पनि पञ्चेबाजा गीतहरु धमाधम बजारमा ल्याउन थालेका छन् । यसैक्रममा चर्चित गायक रञ्जित परियारले पनि यो वर्ष उनकै आफ्नै चर्चित गीत रेलको भाडालाई पञ्चेबाजामा प्रस्तुत गरेका छन् ।

धेरै दर्शक श्रोताले मन पराईएको गीत रेलको भाडा अहिलेका चर्चित कलाकारहरु रञ्जित परियार, टीका सानु, रविन लामिछाने र सम्झना भण्डारीको आवाजमा रहेको छ । यस गीतमा शब्द सिर्जना रविन लामिछानेको छ भने संगीत रञ्जित परियार आफ्नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *