USAID

अमृत भारतीको ‘जान्छु रेलैमा’


गायक अमृत भारतीको ‘जान्छु रेलैमा’ बोलको गीतमा सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द तथा स्वर रहेको छ। भारतीसँगै गीतमा शिव श्रेष्ठ,आशा केसीले पनि साथ दिएका छन्।

गतीमा राजकुमार नेपाली, सुमित्रा बानियाँ, विवश बस्नेत लगायतले अभिनय गरेका छन्। गायक भारतीले दशैँको अवसरमा रातो खसी बोलको गीत बजारमा ल्याएका थिए।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *