गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १९३ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ७ की ८२ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै गण्डक प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *