USAID

ताजा जनादेशमा जानु प्रतिगमन होइनः परराष्ट्रमन्त्री ज्ञवाली

  • 4
    Shares

पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन्। जिल्लास्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा ज्ञवालीले आगामी वैशाखमा निर्वाचन गरी देश र जनताको अधिकारको सुनिश्चित गरिने बताए।

“सरकारले रणनीतिक योजना बनाउने काम मात्र गरेको छैन” भन्दै उनले सरकारले जनताका मसिनामसिना काम पनि गरेको तर पार्टीका नेताले सरकारले केही पनि गरेन भनेर आरोप लगाउनु गलत भएको बताए।


  • 4
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *