सन २०२१ प्रारम्भ

 

काठमाडौ. । ग्रेगोरियन पात्रो अनुसार शुक्रबारदेखि इस्वी संवतको नयाँ वर्ष २०२१ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत सुरुवात भएको थियो ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई प्रचलनमा ल्याएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष पनि भनिन्छ ।

नेपालमा अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ । काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *