लोडसेडिङ गर्नुपर्ने अवस्था छैनः प्राधिकरण

  • 5
    Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यका लगायत देशभर केही दिनदेखि विद्युत आपूर्तिमा अवरोध भएको बताएको छ ।

बिहीबार विज्ञप्ति जारी गरी प्राधिकरणले झ्याप झ्याप बत्ती जानु अघोषित लोडसेडिङ नभइ छोटो समयलाई विद्युत आपूर्तिमा आएको अवरोध भएको बताएको हो । विभिन्न संचारमाध्यममा आएको समाचारप्रति प्राधिकरणले ध्याकर्षण भएको जनाउँदै अब लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पस्ट पारेको छ ।


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *