भ्याली कोल्ड स्टोरका संचालकको अपहरणमा संलग्न बुढाथोकी पक्राउ

  • 2
    Shares

काठमाडौं । भ्याली कोल्ड स्टोरका संचालक बाबुराजा रावलको अपहरणमा संलग्न कुमार बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

रावलको अपहरणमा रही बर्षौदेखि फरार सर्लाहीका बुढाथोकीलाई सिआईबीको टोलीले बुधबार बालाजुबाट पक्राउ गरेको हो । लुकीछिपी हिंड्दै आएका उनलाई विशेष सूचनाका आधारमा प्रहरी पक्राउ गरेको हो ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *