गण्डकी प्रदेशमा थप २३ जनालाई कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, लमजुङ र नवलपरासी पूर्वमा गरी थप २३ जनालाई संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *