USAID

कोरोना संक्रमणबाट अर्घाखाँचीका एक पुरुषको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट अर्घाखाँचीका एक पुरुषको मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या आई मंसिर १७ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *