USAID

संविधानविरोधी गतिविधिकाविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह


काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । बैठकको शुरूमै सहभागी नेताहरूलाई स्वागत गर्दै प्रधानमन्त्रीले आजको छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका छन् ।

प्रधानमन्त्रीले कोभिड १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । अहिले नेताहरुबीच यसै विषयमा छलफल जारी छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *