स्थायी कमिटी बैठकलाई ओलीको पत्रः प्रचण्डको प्रस्तावमाथि बैठकमा छलफल गर्न नसकिने तर्क(पत्रसहित)

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर स्थायी कमिटीमा आउन नसक्ने जानकारी गराएका छन् ।

पत्रमा प्रधानमन्त्रीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि बैठकमा छलफल गर्न नसकिने बताएका छन् ।
यस्तो छ प्रधानमन्त्रीको पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *