USAID

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ का ६६ वर्षीया महिला, वडा नम्बर १७ कै ३४ वर्षीय पुरुष र लमजुङ बेंसीसहरकी ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९ पुगेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *