USAID

कोरोना संक्रमित कैलालीका ३५ वर्षीय पुरुषको मृत्यु


बांके । कोरोना भाइरसबाट संक्रमित भएका कैलालीका ३५ वर्षीय पुरुषको बाँकेको कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि मंसिर १५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, धनगढी उपमहानगरपालिका –६ का उनी कोरोना भाइरसबाट संक्रमित भएकोपुष्टि भएको थियो ।

त्यसपछि उनलाई कोहलपुर मेडिकल कलेजको कोरोना आइसोलेशन युनिटमा राखेर उपचार गरिएको थियो । ती पुरुषको आज बिहान सवा चार बजे मृत्यु भएको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *