USAID

कोरोना संक्रमणबाट कास्कीमा थप तीन जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५७ वर्षीय पुरुष, वडा नम्बर ११ की ७२ वर्षीया महिला र वडा नम्बर १२ का ८० वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *