USAID

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । सचिवालय बैठक बस्नु अघि दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

दुई अध्यक्षबीच कात्तिक २५ यता एक्लाएक्लै भेटवार्ता भएको थिएन । आज नेकपाको सचिवालय बैठक बोलाइएको छ । बैठकमा ओली र प्रचण्डका दुवै प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । त्यसकै तयारीअनुसार दुवै अध्यक्षबीच भेटवार्ता भएको बताइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *