सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

  • 2
    Shares

काठमाडौँ  । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा सुरु भएको छ । यसअघि पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएपनि  असुरक्षाको कारण देखाउँदै  बालुवाटार सारिएको थियो ।

बैठकमा मङ्सिर १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेर दिएको जवाफमाथि अरू सदस्यहरूले धारणा राख्नेछन् । बिहीबार स्थायी कमिटी बैठक तय भएको छ भने मङ्सिर २५ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *