गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण

  • 1
    Share

काठमाडौं । गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, नवलपरासी पूर्व र बागलुङमा गरी थप ५९ जनामा संक्रमण पुष्टि भएको हो ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *