USAID

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ का ६५ वर्षीय पुरुषको आइतबार साँझ र वडा नम्बर १६ की ५७ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको हो । उनीहरुको उपचारका मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *