चिनियाँ रक्षामन्त्री वेइलाई सैनिक मुख्यालयमा यसरी गरियो स्वागत(फोटोफिचर)

  • 1
    Share

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् । भद्रकालीस्थित जंगीअड्डामा नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो ।

रक्षामन्त्री फेङ्हे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार बिहान काठमाडौँ अवतरण गरेका हुन् । आइतबार नै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *